नीतिगत कडाइ, व्यवसायी हतोत्साही

  • शनिबार २० असार २०८३ ०७:०० AM
काठमाडौं : निर्वाचनबाट पुराना दलहरूलाई किनारामा पार्दै झन्डै दुईतिहाइको रास्वपा नेतृत्वको सरकारले शनिबार १०० दिन पूरा गर्दैछ। सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर गठन भएको रास्वपा वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले शनिबार नै सरकारका उपलब्धि पनि सार्वजनिक गर्दैछ। हुन त, सरकार गठनलगत्तै १०० दिनमा गर्ने कामहरूको सूची सार्वजनिक गरिएको थियो। सुशासनका पक्षमा कतिपय राम्रा काम भए पनि विकास निर्माणले भने गति लिन सकेन। सरकारले २०४८ पछि सत्ता र शक्तिमा पुगेका उच्च पदस्थ अधिकारीहरूको सम्पत्ति