कुवाडीमा कन्काईको कटान : बाँध जोखिममा, बस्तीमा बढ्दो त्रास

  • शनिबार २० असार २०८३ १२:५४ AM
झापा : झापा गाउँपालिका–१ र २ अन्तर्गत कुवाडी बजारको पश्चिम किनारबाट बग्ने कन्काई नदीले बाँधमा तीव्र कटान गर्न थालेपछि कुवाडी, सडकवारी र मिलनबस्तीका बासिन्दामा त्रास बढेको छ। निरन्तरको वर्षा र बढ्दो बहावका कारण नदीले बाँधको