इन्धन सस्तो भएपछि बजार मूल्य घटाउन विभागको आग्रह

  • शनिबार २० असार २०८३ ०२:०८ AM
काठमाडौं :  इन्धनको मूल्य घटेसँगै उपभोग्य वस्तु तथा सेवाको मूल्यसमेत समायोजन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यवसायी तथा सरोकारवालासँग आग्रह गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि विभागले प्रेस विज्ञप्ति जारी