नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन चिनियाँ राजदुतका चार बुँदे प्रस्ताव

  • शनिबार २० असार २०८३ ०४:४८ AM
काठमाडौं । नेपालका लागि चीनका राजदुत झ्याङ माओमिङले नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन चार बुँदे प्रस्ताव अघि सारेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को १०५ औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित एक विशेष विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले चार वटा प्रस्ताव अघि सारेका हुन् । राजदुत माओमिङले नेपाल–चीन सम्बन्धको भविष्यका सन्दर्भमा बोल्दै