विश्वकप फुटबल : घानालाई हराउँदै कोलम्बिया अन्तिम १६ मा, अब प्रि-क्वाटरफाइनलका खेल हुने

  • शनिबार २० असार २०८३ ०४:१६ AM
काठमाण्डु – फिफा विश्वकप फुटबलको नकआउट चरणको अन्तिम खेलमा घानालाई हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको कन्सास सिटी रङ्गशालामा शनिबार बिहान भएको खेलमा कोलम्बियाले घानालाई १ गोलले हराएको हो । खेलको १४ औँ मिनेटमा कोलम्बियाका जोन आरियासले गरेको गोल नै निर्णायक भयो । कोलम्बिया समूह केको विजेता र घाना समूह एलबाट