सुशासनसँगै राज्यप्रणालीमा सुधार

  • शनिबार २० असार २०८३ १०:३५ AM
प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको एक सय दिन पूरा भएको छ । विसं २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट झन्डै दुई तिहाइ जनमतसहित सत्ता सञ्चालन...