कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश

  • शनिबार २० असार २०८३ १०:२४ AM
काठमाडौँ, असार २० गते । कोलम्बिया फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी खेलमैदानमा शनिबार भएको खेलमा कोलम्बियाले घानालाई १–० गोलले पराजित गर्दै...