विदेशी विकास मोडेल होइन, नेपाली यथार्थअनुसारको मार्ग चाहिन्छ : ज्ञानेन्द्र शाही

  • शनिबार २० असार २०८३ ०५:२२ AM
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर ‘ज्ञानेन्द्र’ शाहीले नेपालको विकासका लागि विदेशी मोडेलको सट्टा नेपाली यथार्थमा आधारित मौलिक विकास मार्ग अवलम्बन गर्नुपर्ने बताएका छन् । ‘चिनियाँ कम्युनिष्ट पार्टीको १०५ वर्षः ऐतिहासिक अनुभव र नेपालको विकास’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले विकास कुनै देशबाट आयात गर्न सकिने विषय नभएको उल्लेख