दैलेख दुर्घटना : पाँच जनाको सनाखत

  • शनिबार २० असार २०८३ ०५:२३ AM
काठमाण्डु – दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका– ७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले उनीहरूको सनाखत भएको जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका जेखे तिरुवाको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको छ। गाडीमा सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझिगाउँका चालक तुलाराम सुबेदी, सोही