मधेशमा १४.७३ प्रतिशत धान रोपाइँ सम्पन्न

  • शनिबार २० असार २०८३ ११:२३ AM
विजयकुमार साहढल्केबर, असार २० गते । मधेश प्रदेशमा असारको तेस्रो सातासम्म कुल धान खेतीयोग्य जमिनमध्ये १४.७३ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय मधेश प्र...