इन्धन सस्तो भएपछि मन्त्री यादवको आग्रह : बजार मूल्य पनि घटाउनु, कृत्रिम मूल्यवृद्धि रोक्नु
काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्धनको मूल्य घटेको प्रभाव उपभोग्य वस्तु तथा सेवाको मूल्यमा