जीर्ण प्रहरी भवन निर्माण सरकारको प्राथमिकतामा : गृहमन्त्री गुरुङ

  • शनिबार २० असार २०८३ १२:१३ PM
खेमराज सापकोटारानी, असार २० गते । गृहमन्त्री सुधन गुरुङले देशभरका प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।नेपाल–भ...