भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण
शनिबार २० असार २०८३ ०१:०१ PM
सिराज खाननेपालगन्ज, असार २० गते । भारतीय उच्च सुरक्षा अधिकारीले नेपाल–भारत सीमा नाकाको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । सीमावर्ती भारतीय क्षेत्र देवीपाटन रेन्जका डीआईजी अशोक कुमार...