कानुनमन्त्रीद्वारा संसद्‍मा सार्वजनिक खरिद विधेयक प्रस्तुत

  • शनिबार २० असार २०८३ ०२:५० PM
काठमाडौँ, असार २० गते । राष्ट्रिय सभाको बैठकमा ‘सार्वजनिक खरिद विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत भएको छ । शनिबारको बैठकमा  कानुन, न्याय तथा संसदीय मामिलामन्त...