चेरीको नयाँ विद्युतीय अर्बन क्रसओभर ‘चेरी Q’ भित्रिँदै, NAIMA Mobility Expo 2026 मा सार्वजनिक हुने
शनिबार २० असार २०८३ ०९:४८ AM
काठमाडौं/ चेरीले नेपाली बजारमा आफ्नो नयाँ १०० प्रतिशत विद्युतीय अर्बन क्रसओभर ‘चेरी Q’ सार्वजनिक गर्ने तयारी गरेको छ। आधुनिक शहरी जीवनशैलीलाई लक्षित गरी डिजाइन गरिएको