नेपाल एसबिआई बैंकलाई Asian Banking & Finance (ABF), सिंगापुरद्वारा चार अन्तर्राष्ट्रिय अवार्ड

  • शनिबार २० असार २०८३ ०९:४० AM
नेपाल एसबिआई बैंक लिमिटेडलाई सिंगापुरस्थित Asian Banking & Finance (ABF)  ले Wholesale Banking Awards 2026 तथा  Retail Banking Awards 2026 अन्तर्गत चार प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड