शासकीय सुधार कार्यसूचीको प्रगति ८७‍.२ प्रतिशत

  • शनिबार २० असार २०८३ ०४:५५ PM
काठमाडौँ असार २० गते । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत रहे...