काठमाडौँ महानगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

  • शनिबार २० असार २०८३ ०४:५० PM
काठमाडौँ, असार २० गते ।काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको औपचारिक समारोहमा काठमाडौँ जिल्ला खोप समन्वय सम...