वर्षा सुरु भएसँगै बाँकेमा बढ्यो धान रोपाइँ, एक सातामै १८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
गोविन्द शर्माबाँके, असार २० गते । बाँकेमा असार १२ गतेसम्म शून्य दशमलव पाँच प्रतिशत मात्रै धान रोपाइँ भएकोमा एक सातापछि असार १९ गतेसम्म १८ प्रतिशत पुगेको छ । कृषि ज्ञान केन्द्र बाँक...