जग्गा विवादमा प्रहरी जवानद्वारा युवकमाथि निर्घात कुटपिट, घाइतेको अवस्था गम्भीर

  • शनिबार २० असार २०८३ ०४:३२ PM
लक्ष्मी तिमिल्सेनाबाँके, असार २० गते । सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से) गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरे...