काठमाडौं : सरकारले १०० दिनमा जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारहरू विभिन्न कार्यक्रम मार्फत सहायता उपलब्ध गराएको जनाएको छ। सरकारको १०० दिन पूरा भएको अवसरमा आज उपलब्धि सार्वजनिक गर्दै सस्मित पोखरेलले यसबारे जानकारी गराएका हुन्। ५३ परिवारलाई प्रतिपरिवार १५ लाख रुपैयाँका दरले राहत क्षतिपूर्ति वितरण३५ सहिद परिवारलाई मासिक ७ हजार जीवन निर्वाह प्रदान ३३ सहिद परिवारलाई परिचयपत्र उपलब्ध प्रत्येक वर्ष भदौ २३ गते 'जेनजी सहिद दिवस' मनाउने व्यवस्था कार्यान्वयन८४३ जनालाई परिचयपत्र