बचत फिर्ता गराउनकै लागि कानुनी गाँठा फुकाउन पर्ने भएकाले संशोधन ल्याएका हौं : मन्त्री रावल

  • शनिबार २० असार २०८३ ११:३६ AM
काठमाडौं / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितको बचत रकम यथाशीघ्र फिर्ता गराउने उद्देश्यका साथ सहकारी ऐन संशोधन गरिएको बताएकी