काठमाडौं : सरकारले सार्वजनिक सेवा प्रवाह सुधारको कामलाई प्राथमिकतामा राखेको जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले आफ्नो सय दिनको अवधिमा सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै ७५ जिल्लामा राहदानी वितरण घरघरमै सुरु गरिसकेको शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले ले जानकारी दिएका छन् ।सरकारका १०० दिनको उपलब्धी सार्वजनिक कार्यक्रममा बोल्दै प्रवक्ता पोखरेलले अब हुम्ला र भोजपुर जिल्लामा मात्र घरघरमै राहदानी पुर्याई दिने सेवा विस्ता