नवनिर्वाचित राष्ट्रपति फुजिमोरीद्वारा पेरुमा ‘नयाँ अध्याय’ सुरु हुने घोषणा

  • शनिबार २० असार २०८३ ०६:२२ PM
लिमा, असार २० गते । पेरुकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो विजयसँगै देशमा ‘नयाँ अध्याय’ सुरु भएको घोषणा गर्नुभएको छ । पेरूको निर्वाचन सम्बन्धी सर्वोच्च निकायले शुक्रब...