यस्तो बन्यो सरकारले सय दिनमा गरेका कामको सूची (पूर्णपाठ)
शनिबार २० असार २०८३ ०६:१८ PM
काठमाडौँ, असार २० गते । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गठन भएको आज सय दिन पूरा भएको छ । सय दिन पूरा भएको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आय...