सरकारले के–के गर्‍यो सय दिनमा ? पूर्णपाठमा हेर्नुहोस्

  • शनिबार २० असार २०८३ १२:२५ PM
काठमाडौं : सरकारले जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारका लागि राहत, औषधोपचार, रोजगारीलगायतका विषय समेटेर एकीकृत राहत प्याकेज घोषणा गरेको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा गठित सरकारले १०० दिनमा गरेका प्रमुख