नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ

  • शनिबार २० असार २०८३ ११:४१ AM
नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ चयन भएका छन् । उनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो । “सम्पूर्ण व्यवसायीको एकता, देशभर खाद्यको आवश्यकता” भन्ने मूल नारासहित शनिबार काठमाडौंमा सम्पन्न अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्दै व्यवसायीहरूको हकहित संरक्षण, खाद्य आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउने तथा व्यवसायीबीच एकता सुदृढ The post नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ appeared first on Businesspana.