नेपाल एसबीआई बैंक लिमिटेड (NSBL) ले बैंकिङ क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन र नवप्रवर्तनका लागि सिंगापुरस्थित एसियन बैंकिङ एन्ड फाइनान्स (ABF) बाट सन् २०२६ का लागि चार प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। बैंकले होलसेल बैंकिङ अवार्ड्स अन्तर्गत ‘नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ द इयर’ र ‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ द इयर’ तथा रिटेल The post नेपाल एसबीआई बैंकलाई एसियन बैंकिङ एन्ड फाइनान्सका चार अन्तर्राष्ट्रिय अवार्ड appeared first on Businesspana.