प्रहरी हुँ भन्दै ठगी गर्ने ३३ वर्षीया महिला पक्राउ

  • शनिबार २० असार २०८३ ०१:४९ PM
काठमाण्डु – प्रहरी हुँ भन्दै ठगी गरेको अभियोगमा काठमाण्डु महानगरपालिका–२६ गल्कोपाखा बस्ने इलामको इलाम नगरपालिका–१० घर भएकी ३३ वर्षीया दिपिका बोहोरा (तामाङ) लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । दिपिकाले आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ भन्दै पोशाक लगाएको तस्वीर देखाई विभिन्न आश्वासन दिई आफ्नो ई–सेवा तथा मोबाइल बैंकिङमा पैसा राख्न लगाई निवेदकलाई झुक्यानमा