सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ पुगे ?

  • आइबार​ २१ असार २०८३ ०१:०७ AM
सशस्त्र प्रहरीका ७१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ । मानव स्रोत विभाग, कर्मचारी प्रशासन शाखाद्वारा जारी गरिएको पत्र अनुसार सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका डीएसपीहरूको सरुवा गरिएको हो ।