‘नवल खड्का’ पुस्तक बजारमा

  • आइबार​ २१ असार २०८३ १२:२९ AM
खोटाङ : खोटेहाङ गाउँपालिका–८ सिम्पानीका निवासी नायक तथा निर्देशक नवल खड्काको जीवनीमा आधारित पुस्तक ‘नवल खड्का’ बजारमा आएको छ । नेपाली कथानक चलचित्रका नायक, निर्देशक तथा लेखक खड्काले आफ्नो जीवनमा भोगेका सुखदुःखका सङ्गालोलाई पुस्तकमा समेटेका छन्