काठमाण्डु- प्रधानमन्त्री बालेन शाह पदभार सम्हालेयता पहिलो पटक कुनै विदेशी अधिकारीसँग भेटवार्ता गर्ने भएका छन् । पदभार ग्रहण गरेपछि प्रधानमन्त्री शाहले विदेशी कूटनीतिज्ञ तथा उच्च अधिकारीसँग व्यक्तिगत भेट नगर्ने अभ्यास अपनाउँदै आएका छन् । प्रधानमन्त्री शाह एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डासँग मंगलबार भेट गर्ने कार्यक्रम तय भएको छ । एडीबीका अध्यक्ष कान्डासँगको