कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव

  • आइबार​ २१ असार २०८३ ०९:२२ AM
काठमाडौँ, असार २१ गते । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अकल्पनीय विकाससँगै नेपाली गीतसङ्गीत र कलाकारहरु पनि प्रविधिमा पोख्त हुनुपर्नेमा प्राविधिकहरुले जोड दिएका छन्।सांस्...