विश्वको पहिलो न्यारो गेज हाइड्रोजन रेल इटालीमा अनावरण, नवीकरणीय ऊर्जाबाट उत्पादित हाइड्रोजनको प्रयोग

  • आइबार​ २१ असार २०८३ ०३:४५ AM
स्ट्याडलर र एआरएसटीले संयुक्तरूपमा विश्वको पहिलो न्यारो-गेज हाइड्रोजन रेल प्रस्तुत गरेका छन्। नयाँ रेल सन् २०२८ देखि इटालीमा न्यारो-गेज लाइनहरूमा सञ्चालन हुनेछ। यो विश्वव्यापी रेल क्षेत्रमा आफ्नो प्रकारको पहिलो रेल The post विश्वको पहिलो न्यारो गेज हाइड्रोजन रेल इटालीमा अनावरण, नवीकरणीय ऊर्जाबाट उत्पादित हाइड्रोजनको प्रयोग appeared first on Technology Khabar.