दाङमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एक जनाको मृत्यु, दुई जना घाइते

  • आइबार​ २१ असार २०८३ ०३:४६ AM
असार २१, दाङ। दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा बङ्गाचुली गाउँपालिका–२ मर्पेसकी २६ वर्षीया दीपा थापा रहेकी छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उपचारका क्रममा आज साँझ करिब ६:३० बजे उनको मृत्यु भएको हो। घटनामा सोही स्थानकी २९ वर्षीया