चतराको पेडाले फेरिदियो महेशको जीवन, ११ वर्षपछि विदेशबाट फर्केर मासिक ८० हजार कमाइ

  • आइबार​ २१ असार २०८३ ०५:०८ AM
धरान । वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश साहले अहिले आफ्नै गाउँमा पेडा व्यवसाय सञ्चालन गरेर मासिक ८० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै सफल उद्यमीको परिचय बनाएका छन्। मलेसियाबाट स्वदेश फर्किएपछि केही वर्ष धरान–चतरा–रामपुर