एनवाईईएफ काठमाडौंलाई युवा उद्यमीहरूको साझा मञ्चका रुपमा विकास गर्छौं : अध्यक्ष श्रेष्ठ

  • आइबार​ २१ असार २०८३ ०६:३८ AM
काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक साधारण सभाबाट अनुभव श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ। पदभार ग्रहणपछि अध्यक्ष श्रेष्ठले विश्वास, सहकार्य, निरन्तर सिकाइ र साझा उद्देश्यमा आधारित सशक्त तथा एकताबद्ध एनवाईईएफ काठमाडौं निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले एनवाईईएफलाई केवल व्यवसायिक सञ्जालमा सीमित नराखी युवा उद्यमीहरूले मार्गदर्शन, सहकार्य,… Continue reading एनवाईईएफ काठमाडौंलाई युवा उद्यमीहरूको साझा मञ्चका रुपमा विकास गर्छौं : अध्यक्ष श्रेष्ठ