काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ मा असार १९ गतेसम्म देशभर कुल धान खेतीयोग्य क्षेत्रफलको २४.९ प्रतिशत अर्थात् ३ लाख ४१ हजार २०९.४६ हेक्टर क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ। मनसुन ढिलो सक्रिय हुनु र पर्याप्त वर्षा नहुँदा गत वर्षको तुलनामा यस वर्ष रोपाइँको गति उल्लेख्य रूपमा सुस्त रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले… Continue reading पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित, देशभर २४.९ प्रतिशत मात्रै सम्पन्न