सशस्त्र प्रहरीको स्कुलमा करोडौं रकम हिनामिना, इन्स्पेक्टरसहित २ जना पक्राउ

  • आइबार​ २१ असार २०८३ ०६:४५ AM
कीर्तिपुरस्थित सशस्त्र प्रहरी बलको विद्यालयमा ११ करोड आर्थिक हिनामिना आरोपमा विद्यालयका लेखा प्रमुखसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विद्यालयमा कार्यरत इन्स्पेक्टर तथा लेखा प्रमुख कल्पना गुरुङ र लिला लामा रहेका छन्। उनीहरूलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। ‘दुई जनालाई हिजो पक्राउ गरेका हौं। आज