शिक्षामन्त्री पोखरेलको १०० दिन :  यस्ता छन् ४२ उपलब्धिहरू [सूचीसहित]

  • आइबार​ २१ असार २०८३ ०६:२० AM
काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पदभार सम्हालेको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयले गरेका ४२ प्रमुख उपलब्धि सार्वजनिक गरेका छन् । आइतबार सार्वजनिक गरिएको प्रगति विवरणमा शिक्षा प्रशासन, परीक्षा प्रणाली, विश्वविद्यालय सुधार तथा सेवा प्रवाहमा विभिन्न सुधारका काम अघि बढाइएको उल्लेख छ । मन्त्रालयका अनुसार अब माध्यमिक शिक्षा परीक्षा (एसईई) को