भारतको महाराष्ट्रमा निरन्तर भारी वर्षा, मुम्बईमा रेड अलर्ट

  • आइबार​ २१ असार २०८३ ०१:०१ PM
काठमाडौं : भारतको महाराष्ट्रमा लगातार पाँचौं दिन पनि भारी वर्षा जारी छ। भारी वर्षाका कारण मुम्बईका बासिन्दाहरूले कठिनाइको सामना गरिरहेका छन्। भारत मौसम विज्ञान विभागले आइतबार  मुम्बईमा भारी वर्षाको पूर्वानुमान गर्दै रेड अलर्ट जारी गरेको छ।मुम्बईसहित ,मौसम विभागले रायगड, नासिक, पालघर, ठाणे, पुणे, सतारा र रत्नागिरी जिल्लाहरूमा वर्षाको लागि 'रेड अलर्ट' जारी गरेको छ।मुख्यमन्त्री देवेन्द्र फडणवीसले एक्समा पोस्ट गर्दै मौसम विज्ञान विभागले रेड अलर्ट जारी गरेको क्षेत्रहरूको विवरण