मनसुन सुस्त हुँदा देशभर धान रोपाइँ प्रभावित, सुदूरपश्चिममा सबैभन्दा बढी प्रगति

  • आइबार​ २१ असार २०८३ ०६:५५ AM
काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ मा मनसुन ढिलो गरी सक्रिय हुनुका साथै पर्याप्त मात्रामा वर्षा हुन नसक्दा देशभर धान रोपाइँको गति गत वर्षको तुलनामा सुस्त देखिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार