कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद: सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड

  • आइबार​ २१ असार २०८३ ०७:२४ AM
नुवाकोट । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले नुवाकोटस्थित बाल सुधार गृहको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन् । अनुगमनका क्रममा मन्त्री बाल सुधार गृहमा रहेका बालबालिकाको आवास, शिक्षा, स्वास्थ्य सेवा, सुरक्षा व्यवस्था, मनोसामाजिक परामर्श, सीप विकास तथा समग्र सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुका साथै बालबालिका, कर्मचारी तथा सम्बन्धित