जलविद्युत, पर्यटन र पूर्वाधारमा लगानी बढाउन कुल आचार्यको आग्रह

  • आइबार​ २१ असार २०८३ ०७:४० AM
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्यले नेपालका ठूला पूर्वाधार, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी बढाउन बेलायतस्थित नेपाली डायस्पोरा तथा विदेशी लगानीकर्तालाई आह्वान गरेका छन्। लन्डनस्थित नेपाली दूतावासमा आयोजित व्यापार तथा लगानी प्रवर्द्धन सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै उनले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना रहेको र गैरआवासीय नेपालीहरूले सामूहिक रूपमा लगानी विस्तार गर्नुपर्ने… Continue reading जलविद्युत, पर्यटन र पूर्वाधारमा लगानी बढाउन कुल आचार्यको आग्रह