बाल सुधार गृहको अनुगमन गर्दै मन्त्री बादीद्वारा सुधारका लागि निर्देशन

  • आइबार​ २१ असार २०८३ ०७:३१ AM
नुवाकोट । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले नुवाकोटस्थित बाल सुधार गृहको अनुगमन गर्दै कानुनी विवादमा परेका बालबालिकासँग प्रत्यक्ष संवाद गरेकी छन्। अनुगमनका क्रममा मन्त्री बादीले बाल सुधार गृहमा रहेका बालबालिकाको आवास, शिक्षा, स्वास्थ्य सेवा, सुरक्षा, मनोसामाजिक परामर्श, सीप विकास तथा समग्र सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएकी थिइन्। उनले… Continue reading बाल सुधार गृहको अनुगमन गर्दै मन्त्री बादीद्वारा सुधारका लागि निर्देशन