नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्रभक्त श्रेष्ठ

  • आइबार​ २१ असार २०८३ ०८:५९ AM
काठमाडौँ / नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन्। संघको अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन