कम्युनिष्ट विचारधाराको प्रभाव विश्वभर बढिरहेको छ : माधव नेपाल

  • आइबार​ २१ असार २०८३ ०८:४९ AM
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी विचारधाराको प्रभाव क्रमशः बढ्दै गएको दाबी गरेका छन् । उनले चीन विश्व राजनीतिको केन्द्रबिन्दुका रूपमा उदाइरहेको पनि बताएका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका प्रदेश समिति एकता तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संयुक्त राज्य अमेरिकादेखि युरोपसम्म कम्युनिष्ट गतिविधि विस्तार भइरहेको