सरकारको नजर नेपाल-भारत सीमामा

  • आइबार​ २१ असार २०८३ ०८:५० AM
काठमाण्डु- गृहमन्त्री सुदन गुरुङ अहिले धमाधम नेपाल-भारत सीमा क्षेत्रको निरीक्षण गरेका छन् । शनिबार मन्त्री गुरुङले शनिबार मोरङ र सुनसरीमा गृह मन्त्रालय मातहतका कार्यालय तथा सीमाक्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् । त्यसअघि उनले गत हप्ता बारा र पर्सामा भारतसँग जोडिएको सीमा क्षेत्रको निरीक्षण गरेका थिए । सबै निरीक्षणहरूका क्रममा गृहमन्त्री गुरुङले नेपाल–भारत सीमा क्षेत्रमा हुने