‘सरकारले विधि र प्रक्रियाभन्दा कानुन विपरीतका काम गर्न लाग्यो’: गगन थापा

  • आइबार​ २१ असार २०८३ ०९:१२ AM
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारले विधि र प्रक्रिया भन्दा परिणाम दिन्छु भन्दै कानुन विपरीतका काम गर्न उद्धत रहेको बताएका छन् । सरकारका १०० दिनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो सुरु भएको समीक्षात्मक कार्यक्रममा सभापति थापाले शाह नेतृत्वको सरकारले २०७४ सालको निर्वाचनपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सरकारले जस्तैContinue reading "‘सरकारले विधि र प्रक्रियाभन्दा कानुन विपरीतका काम गर्न लाग्यो’: गगन थापा"