भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी अस्ट्रेलिया भ्रमणअघि सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिइएको घटनापछि अस्ट्रेलियन फेडरल पुलिसले अनुसन्धान सुरु गरेको छ। घटनापछि प्रधानमन्त्री मोदीको भ्रमणका लागि सुरक्षा व्यवस्था थप कडा पारिएको छ। धम्कीपूर्ण टिप्पणी आगामी जुलाई ९ मा मेलबर्नको मार्भल स्टेडियममा आयोजना हुने ‘मेलबर्न मिट्स मोदी’ नामक भारतीय समुदायको कार्यक्रममा सम्बन्धित फेसबुक पोस्टको टिप्पणी (कमेण्ट) मा